🗣️ पोखराको फुटबल इतिहासमा नयाँ अध्याय थपिँदैछ। पहिलो पटक २५औं आहा! रारा पोखरा गोल्डकप फल्ड्लाइटमा सञ्चालन हुने भएको छ। 💡
दर्शकमैत्री र आधुनिक बनाउने उद्देश्यसहित आयोजक सहारा क्लबले अस्थायी फल्ड्लाइट जडान गर्ने निर्णय गरेको हो, जसले साँझपख फुटबल हेर्ने संस्कृतिको सुरुवात गर्दै पोखराको फुटबल वातावरणलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। 👏 👏
साफ महिला क्लब च्याम्पियनसिपतर्फ लिग चरणको अन्तिम खेलमा दुई हेभिवेट टोली एपिएफ फुटबल क्लब (नेपाल) र ईस्ट बंगाल फुटबल क्लब (भारत) ले गोलरहित बराबरी खेलेका छन् । अब यही पुष ५ गते शनिबार हुने फाइनलमा एपिएफ र ईस्ट बंगाल नै उपाधिका लागि भिड्ने । 👊🏆👊 आजको खेल र नतिजाबारे तपाईंहरुको विचार र प्रतिक्रिया के छ ? ✋✋
106th ranked Indonesia (W) STUNS 89th ranked Nepal (W) 🇮🇩👊🇳🇵
तीन देशीय सिरिज अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आफूभन्दा तल्लो वरियताको घरेलु टोली इण्डोनेसियासँग स्तब्धपुर्ण हार बेहोरेको छ । शुरुवाती अग्रता लिएर पनि जोगाउन नसकेको नेपाल अन्ततः पराजित हुन पुग्यो? कहाँ चुक्यो त नेपाल? खेलको नतिजा र टोलीको प्रदर्शनबारे तपाई.हरुको विचार र प्रतिक्रिया के छ ? ✋✋
तीनदेशीय महिला सिरिज अनतर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा आज ८९औं वरियताको नेपाल र १०६औं वरियताको घरेलु टोली इण्डोनेसिया भिड्दै । टिम नेपाललाई जितको शुभकामना दिनुहोस । ✌️👊
एएफसी एसियन कप छनौटतर्फ अन्तिम समयतिर दश खेलाडीमा खुम्चिएको नेपाल घरेलु टोली मलेसियासँग पराजित । 👈👇 योर हार, नतिजा र प्रदर्शनबारे तपाईंहरुको बुझाई, प्रतिक्रिया र सुझाव के छ ? ✋
GoalNepal
Bhutan U19 women’s team 🇧🇹 arrives Pokhara ❤️
3 weeks ago | [YT] | 578
View 3 replies
GoalNepal
🗣️ पोखराको फुटबल इतिहासमा नयाँ अध्याय थपिँदैछ। पहिलो पटक २५औं आहा! रारा पोखरा गोल्डकप फल्ड्लाइटमा सञ्चालन हुने भएको छ। 💡
दर्शकमैत्री र आधुनिक बनाउने उद्देश्यसहित आयोजक सहारा क्लबले अस्थायी फल्ड्लाइट जडान गर्ने निर्णय गरेको हो, जसले साँझपख फुटबल हेर्ने संस्कृतिको सुरुवात गर्दै पोखराको फुटबल वातावरणलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। 👏 👏
📷 Sudarshan Ranjit 💡 AI
1 month ago | [YT] | 312
View 5 replies
GoalNepal
FULL TIME: APF FC 0-0 East Bengal FC 🇳🇵💥🇮🇳
साफ महिला क्लब च्याम्पियनसिपतर्फ लिग चरणको अन्तिम खेलमा दुई हेभिवेट टोली एपिएफ फुटबल क्लब (नेपाल) र ईस्ट बंगाल फुटबल क्लब (भारत) ले गोलरहित बराबरी खेलेका छन् । अब यही पुष ५ गते शनिबार हुने फाइनलमा एपिएफ र ईस्ट बंगाल नै उपाधिका लागि भिड्ने । 👊🏆👊 आजको खेल र नतिजाबारे तपाईंहरुको विचार र प्रतिक्रिया के छ ? ✋✋
#SAFF #SouthAsia
2 months ago | [YT] | 1,009
View 8 replies
GoalNepal
106th ranked Indonesia (W) STUNS 89th ranked Nepal (W) 🇮🇩👊🇳🇵
तीन देशीय सिरिज अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आफूभन्दा तल्लो वरियताको घरेलु टोली इण्डोनेसियासँग स्तब्धपुर्ण हार बेहोरेको छ । शुरुवाती अग्रता लिएर पनि जोगाउन नसकेको नेपाल अन्ततः पराजित हुन पुग्यो? कहाँ चुक्यो त नेपाल? खेलको नतिजा र टोलीको प्रदर्शनबारे तपाई.हरुको विचार र प्रतिक्रिया के छ ? ✋✋
#InternationalFriendly
2 months ago | [YT] | 351
View 4 replies
GoalNepal
MATCH DAY: Indonesia (W) Vs Nepal (W) 🇮🇩💥🇳🇵
तीनदेशीय महिला सिरिज अनतर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा आज ८९औं वरियताको नेपाल र १०६औं वरियताको घरेलु टोली इण्डोनेसिया भिड्दै । टिम नेपाललाई जितको शुभकामना दिनुहोस । ✌️👊
#InternationalFriendly
2 months ago | [YT] | 1,155
View 11 replies
GoalNepal
Nepali origin Sashwat Rana signs a professional contract with Swedish Malmo FF 😮
3 months ago | [YT] | 211
View 0 replies
GoalNepal
FULL TIME: Malaysia 1-0 Nepal 🇲🇾👊🇳🇵
एएफसी एसियन कप छनौटतर्फ अन्तिम समयतिर दश खेलाडीमा खुम्चिएको नेपाल घरेलु टोली मलेसियासँग पराजित । 👈👇 योर हार, नतिजा र प्रदर्शनबारे तपाईंहरुको बुझाई, प्रतिक्रिया र सुझाव के छ ? ✋
#AFCAsianCupQualifier #TeamNepal
3 months ago | [YT] | 261
View 5 replies
GoalNepal
DRAW In DHAKA 🇧🇩💥🇳🇵
बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा नेपालले रोमाञ्चक बराबरी खेलेको छ । शुरुवाती अग्रता जोगाउन नसकेको नेपालले अन्तत बराबरीमा चित्त बुझायो । आजको खेलको नतिजालाई लिएर सन्तुष्ट हुनुहुन्छ ? ✋
#InternationalFriendly
3 months ago | [YT] | 649
View 6 replies
GoalNepal
It’s RECORD in Mofasal football tournanent‼️
NRs 3M (30 Lakh) gate receipts from the final match 😮 Total 58 Lakh collected from match tickets 👏 👏
Jhapa ROCK ON 🤘
3 months ago | [YT] | 417
View 4 replies
GoalNepal
🙌 Meena Deuba is the MVP 👏 👏 She receives NRs 150K ❤️
3 months ago | [YT] | 2,311
View 49 replies
Load more