Harek Samachar delivers fast, factual, and fearless news updates daily.
Launched on October 14, 2025, our channel delivers authentic daily news for Nepal and offers informative content across various sectors.nepali politics, nepali politics current affairs, sports news, taja khabar.
Email: idm868273@gmail.com
[9705076986]
For Advertisement- 9705076986(९७०५०७६९८६) Whatsapp
#nepalinews
#todaynews
#samachar
#samacharpati
#aajakosamachar
#rabilamichhane
#balenshah
#kulmanghishing
#aajkamukhyamukhyasamachar
nepali news, today news, nepali samachar, aajako samachar, today nepali news
Harek Samachar
फागुन २१ गते चितवन ३ मा तपाईंको मत कस्लाई? कमेन्ट गर्नुहोस्?
1 day ago | [YT] | 8
View 13 replies
Harek Samachar
Rabi Lamichhane in Dhangadhi program says, "सुदुरपश्चिमको मुद्धा, अधिकारलाई माग बनाएर अल्झाउने काम अब बन्द गर्नुपर्छ, कि हाम्रो सटर बन्द गराइदिनुस् कि यिनको, एउटाको त बन्द हुन्छ नै, हामी खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको हौं, सधैँको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर छाड्छौं, तपाईहरुलाई जिताएर छाड्छौं।"
1 day ago | [YT] | 17
View 0 replies
Harek Samachar
Balen Shah in Dhangadi program says, "खल्तीमा पै'सा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो । त्यो हो हाम्रो एजेन्डा । खल्तीमा पै'सा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो । त्यो हो हाम्रो एजेन्डा । २ वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन । डेढ वर्षमा बन्नुपर्यो । त्यो हो हाम्रो एजेन्डा।"
1 day ago | [YT] | 243
View 6 replies
Harek Samachar
निर्वाचनको ब*हिष्कार र वि*रोध गर्नेहरुलाई सरकारले धमाधम प*क्राउ गर्न थालेको छ । फागुन २१ को निर्वाचन सफल पार्न यो काम आवश्यक छ ? ‘छ’ भन्नेले छ र ‘छैन’ भन्नेले छैन मा भोट गर्नुहोला ।
1 day ago | [YT] | 4
View 0 replies
Harek Samachar
आज मुक्का हानेको भिडियोको बारेमा गाडीमै रहेकी महिलाले के भएको थियो भनेर स्पष्ट पारेकी छिन् । उनले अनावश्यक नराम्रो टिप्पणी नगर्न अनुरोध गरेकी छिन् । 🙏
2 days ago | [YT] | 0
View 0 replies
Harek Samachar
बाटोमा हिडिरहेका बृद्दलाई मुक्का हानेको आरोपमा पक्राउ परेका पारस बमलाई अदालतले अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ ।
2 days ago | [YT] | 3
View 0 replies
Harek Samachar
९ महिनाको गर्भ बोकेर काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
2 days ago | [YT] | 214
View 3 replies
Harek Samachar
EV Craze: 2025 मा World wide बिक्री भएका EV कारहरूमा नेपाल सबैभन्दा बढी बिक्री गर्नेमा दोस्रो स्थानमा रहेको छ। 😮
2 days ago | [YT] | 9
View 0 replies
Harek Samachar
कन्काई पुलमा शंका*स्पद वस्तु फेला: झापाको कन्काई पुलमा शंका*स्पद वस्तु फेला परेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
2 days ago | [YT] | 6
View 0 replies
Harek Samachar
रास्वपा सभापति रवि लामिछानेलाई पनि ला'इकको कमी नहोस् 🔔🔔🔔
3 days ago | [YT] | 790
View 16 replies
Load more