Welcome to Harek Samachar Official YouTube Channel.
Launched on October 14, 2025, our channel delivers authentic daily news for Nepal and offers informative content across various sectors.nepali politics, nepali politics current affairs, sports news, taja khabar.
Email: idm868273@gmail.com
[9705076986]
For Advertisement- 9705076986(९७०५०७६९८६) Whatsapp
#nepalinews
#todaynews
#samachar
#samacharpati
#aajakosamachar
#rabilamichhane
#balenshah
#kulmanghishing
#aajkamukhyamukhyasamachar
nepali news, today news, nepali samachar, aajako samachar, today nepali news
Harek Samachar
मोरङ क्षेत्र नं. ३ को एक घरमा यस्तो देखियो
काँग्रेस, एमाले, नेकपा लगायत स-साना दलहरुलाई भोट माग्न आएर आफैलाई लज्जीत नबनाउँन स्थानीयले आग्रह गरेका छन् ।
यस क्षेत्रमा रास्वपाबाट गणेश कार्की, काँग्रेसबाट सुनिल शर्मा र एमालेबाट इरान राई रहेका छन् ।
3 minutes ago | [YT] | 0
View 0 replies
Harek Samachar
राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्रमा नेपाल बन्द कहिल्यै नगर्ने प्रतिबद्धता जनाएको छ। तपाई के भन्नहुन्छ?
5 minutes ago | [YT] | 0
View 0 replies
Harek Samachar
झापा ५ का स्थानीयहरूसँग बालेन शाह 😮
6 hours ago | [YT] | 109
View 1 reply
Harek Samachar
औँठाछाप पार्टीका मुख्य सिद्धान्त र एजेन्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको एक ग्राफिक डिजाइन हो
वास्तवमा ती औँठाछापभित्र पार्टीको राजनीतिक, आर्थिक, सामाजिक र परराष्ट्र नीतिसँग सम्बन्धित मुख्य प्रतिबद्धता सूक्ष्म अक्षरमा लेखिएका छन् ।
7 hours ago | [YT] | 2
View 0 replies
Harek Samachar
Gagan Thapa says "तपाईंहरुलाई किर्तिपुरको डाँडा याद छ । मैले केही समय अगाडि किर्तिपुरको एउटा राजनीतिक सभामा यहीँ डाँडामा बसेर Laptop चलाएर महिनाको ३-४ लाख कमाउने बनाउन सकिन्छ भनेर भनेको थिए । यो हाँसोको बिषय पनि बन्यो । धेरै Troll पनि भयो । तर मैले हावादारी कुरा गरेको थिईन...। त्यो गर्न सकिन्छ भन्ने मेरो विश्वासको कुरा थियो । किनकी म सँग केही योजनाहरु थिए... IT sector मार्फत Global Scale का सम्भावनाहरू नेपालमा भित्र्याउने हाम्रो प्रतिबद्धता हो ।"
7 hours ago | [YT] | 1
View 1 reply
Harek Samachar
Former PM KP Sharma Oli regarding development in Jhapa says, ''मलाई केही भन्ने ठाँउ नभएर आत्तिएका छन । नेपाली जनताको चरम गरिबी शून्यमा ल्याएको छु । झापामा परिवर्तन देख्नुभएको छैन ? म पहिला चुनाव लड्न आउँदा खाली खुट्टा हिड्ने मान्छेहरु धेरै भेटिन्थ्थे अहिले नेपालभर भेटिदैनन । यहाँका पसल, बजार कस्ता थिए ? अहिले कस्ता भए ? दमकमा यस्ता होटल थिए त ? थिएनन नी, अहिले कस्ता बनेका छन देख्नुभएकै होला ।''
9 hours ago | [YT] | 4
View 2 replies
Harek Samachar
रास्वपाको नागरिक करार पत्र
20 hours ago | [YT] | 1
View 0 replies
Harek Samachar
बाघ: १२ बर्ष पछि Dipeendra Singh Airee नेपालका लागि World Cup मा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन्।🙏❣️
Pic: CAN
1 day ago | [YT] | 71
View 2 replies
Harek Samachar
ॐ नम: शिवाय । आज महाशिवरात्रीको पावन अवसरमा भगवान शिवजीले सबैको कल्याण गरुन् ।🙏
1 day ago | [YT] | 142
View 1 reply
Harek Samachar
भोट माग्नलाई मतदाताको घर पुगेका एमाले उम्मेद्वार घरको मूल ढोकामा नै रवि लामिछानेको तस्बिर देखेपछि भोट नमागी त्यसै फर्किए ! 🤘
1 day ago | [YT] | 28
View 3 replies
Load more