Hi, This Is Pwn8848 Welcome to my Channel guys. Hope you enjoy and do not forget to Like, Comment and Subscribe to my channels.
Contact Us 📱
Discord :- discord.gg/qUzeDDV
My INSTAGRAM :- www.instagram.com/pwn_g8848/
MY FACEBOOK :-https:/ /www.facebook.com/pg/PWN-GAMER-100359218031244/about/
Pwn8848
Congratulations Nepal 🇳🇵
12 वर्ष पछि पहिलो जित हिरो Dipendra Singh Tiger 🥰
17 hours ago | [YT] | 75
View 0 replies
Pwn8848
Coffee ☕️ lover ♥️🤗
3 days ago | [YT] | 49
View 0 replies
Pwn8848
Repost ❗️
4 days ago | [YT] | 8
View 0 replies
Pwn8848
Big update E-9 Visa 😳
1 week ago | [YT] | 45
View 0 replies
Pwn8848
youtube.com/shorts/SDWmsOgQz-...
1 week ago | [YT] | 92
View 1 reply
Pwn8848
कुरो कस्तो लाग्यो?
2 weeks ago | [YT] | 104
View 11 replies
Pwn8848
के माइतीघरको आन्दोलनले कोरियामा रोजगारी बढ्ला ❓
कोरियन भाषा पास भएकाहरूलाई समयमा कोरिया लग्नुपर्ने । रोस्टर अवधि सकिन लागेकाहरूको रोस्टर अवधि थपिनुपर्ने । जस्ता मागहरूलाई लिएर विगत केही दिनदेखि ग्वार्को माइतीघर मण्डलामा आन्दोलन चलिरहेको छ। नेपालमा आन्दोलन गरेर कोरियाले आफ्नो इपीएस प्रणाली परिवर्तन गर्नेवाला छैन। यो इपीएस प्रणालीको एउटा मात्र नियम पनि परिवर्तन गर्नको लागि पुरा कोरियाको संसदीय व्यवस्थापनबाट पारित हुनुपर्ने भएकोले कुनै पनि नियम त्यति सजिलै दुईचार जनाको आन्दोलनले गर्दा या दुई चार जनाको ज्यान गएर परिवर्तन हुनेवाला छैन दुःख नपाउनुहोला म आफै पनि पहिलोपटक कोरियन भाषा पास भइसकेपछि समयमा कोरिया आउन नसक्दा रोस्टर अवधि सकिएर पुन Exam दिएर फेरि पास भएर बल्ल Koreaआएको हो । यसरी आन्दोलन गरेर समय बर्बाद गर्नुभन्दा तपाईंले अर्को विकल्प खोज्नु वा अर्को Exam को तयारी गर्नु नै राम्रो हुन्छ।
2 weeks ago | [YT] | 172
View 9 replies
Pwn8848
New Video 😲🇰🇷🇳🇵
2 weeks ago | [YT] | 19
View 0 replies
Pwn8848
विगतमा सरकार छ या छैन हामीलाई थाहा हुँदैन थियो। यसपटक सरकारले HRD Korea 🇰🇷 सँग हाम्राे मागहरूलाई राखेको छ ।HRD korea ले खुलेरै भनेको छ कि यी मागहरु हामीले केही पनि परिवर्तन गर्नु मिल्दैन हामीले नेपालबाट कामदार लग्ने बेलामा नै नेपाल सरकारसँग सम्झौता गरिसकेका छौँ कि कोरियन भाषा पास गर्नु कोरिया जानु ग्यारेन्टी होइन र रोस्टर अवधि पनि दुई वर्षसम्म रहने र सो अवधिमा कोरिया जान नसकेमा रोस्टर अवधि सकिने र फेरि परीक्षा दिएर मात्र कोरिया जान पाउने व्यवस्था छ। हुन त यो भनिराख्दा मैले आन्दोलनलाई सहयोग गरेन विद्यार्थीको मर्मलाई बुझेन जस्तो लाग्छ होला। तर खास वास्तविक के हो भने हाम्रो देशको लागि मात्र भनेर HRD Korea ले कुनै पनि नियम परिवर्तन गर्ने वाला छैन।
3 weeks ago | [YT] | 157
View 16 replies
Pwn8848
HRD korea 🇰🇷 भन्छ पास हुनु कोरिया जान पाउनु हैन हामी ग्यारेन्टी गर्न सक्दैनउ ❗ हाम्रो MOU सम्झौता मै लेखेको छ ।
अर्को कुरा रोस्टर म्याद थप को बारे यो थप्नु मिल्दैन यसको अधिकार हामी सङ्ग छैन ।
3 weeks ago | [YT] | 262
View 31 replies
Load more