Welcome to Nepa's #1 Youtube News Channel!
So Hey! its me Deepson poudel AKA kanxa ffx
i keep you guys updated with all the drama/events
happening with the nepali/international youtube community.
IF ANY CONTENT OWNER HAS SOME ISSUES WITH MY VIDEOS
PLEASE CONTACT ME OVER THE MAIL GIVEN BELOW.
For business purposes and promotio email me at-
teamkanxa@gmail.com
insta-(kanxa ffx10)
TikTok-(kanxaffxvlogs)
Facebook- (Nxt kanxa)
KANXA ffx
Show some love haita
2 weeks ago | [YT] | 11
View 0 replies
KANXA ffx
Sisan Baniya को जिन्दगि लाइक र भिउज ले चल्ने भएर हो कि के हो ? मेरो बारेमा जे मनमा आयो तै भन्दा genz आन्दोलनको बेला मेरो ठुलो छेति भएको छ : Shrinkhala Khatiwada
2 weeks ago | [YT] | 83
View 2 replies
KANXA ffx
Guys I am officially on tiktok for news & updates:- www.tiktok.com/@kanxaffxoffical?_r=1&_t=ZS-93DloNS…
3 weeks ago | [YT] | 116
View 2 replies
KANXA ffx
Agreement between Rabi & Balen:
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने। #news
1 month ago | [YT] | 370
View 3 replies
KANXA ffx
अहिले एमालेका नेताहरुको बारेमा नराम्रो भनि भिडियो बनाएको कारन ARK नामका content creator माथि कुटपिट भएको कुरा बहिर आएको छ । आमाले रुदै video हालि आफ्नु छोरालाइ ४ ५ जनको सुमुह मिलेर कुटेको बताएकि छिन ।
2 months ago | [YT] | 738
View 17 replies
KANXA ffx
May be you all forget me ???
4 months ago | [YT] | 152
View 7 replies
KANXA ffx
The man deserves Extra Salute the way he handled the situation. Thank you Chief, respected Mr. Ashok Raj Sigdel.
5 months ago | [YT] | 1,318
View 13 replies
KANXA ffx
A foreign YouTuber named wehatethecold, who came to visit Nepal, also joined the Gen Z pro!test and made a full vlog about it. Today His Video is Popular All Over The World. His Videos include everything which even the media couldn't capture. Salute to His Bravery and Courage. He Became the Part Of Revolution 😮.
5 months ago | [YT] | 1,106
View 13 replies
KANXA ffx
Nepali motovlogger Surakshya KC reached Kanyakumari, India after traveling around 3,500 KMs from Pokhara in 10 days.😳❤️
5 months ago | [YT] | 1,449
View 13 replies
KANXA ffx
Surakshya Kc in south india 😍
5 months ago | [YT] | 1,644
View 10 replies
Load more