अहिले प्रमाणीकरण भएको विधेयक सर्वोच्चले रोके पनि नागरिकता ऐन २०६३ मा पहिले देखि नै विहे गरेर आएको विदेशी महिलाले कुनै समय नपर्खिकन नागरिकता पाउने प्रावधान छ।
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । उक्त विधेयक प्रमाणीकरण गर्ने क्रममा सम्माननीय राष्ट्रपतिज्यूले “मिति २०७९।०४।१५ मा प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसदको दुवै सदनबाट पारित भई प्रतिनिधि सभाका तत्कालीन सभामुखज्यूबाट मिति २०७९।०४।१५ मा प्रमाणित गरी तत्कालीन राष्ट्रपतिज्यूसमक्ष प्रमाणीकरणका लागि पेश भएकोमा केही विषयहरूमा ध्यानाकर्षण सहित पुर्नविचारका लागि संघीय संसदमा फिर्ता पठाइएकोमा ध्यानाकर्षण गराइएका विषयहरूमा संघीय संसदका दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः २०७९/०५/२० गते राष्ट्रपतिज्यूसमक्ष पठाइएकोमा हालसम्म उक्त विधेयक ऐन बन्नको लागि प्रमाणीकरण नभएकोले विभिन्न अवस्था र स्थिति समेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको मिति २०८०।०२।१२ को निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मिति २०८०।०२।१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको म.बै. ३२१/६९७४ को पत्रबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु ।” भन्ने व्यहोरा उल्लेख गर्नु भएको छ ।
World Autism Awareness Day (WAAD) aims to spread awareness about Autism Spectrum Disorder (ASD) and the obstacles that people with ASD face every day. Each year, the day is celebrated on April 2 globally to make people aware of the neurodevelopmental disorder that distorts communication and social interaction skills.
**** In recent years, major progress has been made in increasing awareness and acceptance of autism, not least thanks to the many amazing autistic advocates who have worked tirelessly to bring the lived experience of autistic people to the wider world. Additionally, medical professionals, researchers, and academics in many countries are now incorporating the neurodiversity paradigm, coined by sociologist Judy Singer in the late 1990s, in their work.
Prakash
अहिले प्रमाणीकरण भएको विधेयक सर्वोच्चले रोके पनि नागरिकता ऐन २०६३ मा पहिले देखि नै विहे गरेर आएको विदेशी महिलाले कुनै समय नपर्खिकन नागरिकता पाउने प्रावधान छ।
2 years ago | [YT] | 1
View 0 replies
Prakash
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । उक्त विधेयक प्रमाणीकरण गर्ने क्रममा सम्माननीय राष्ट्रपतिज्यूले “मिति २०७९।०४।१५ मा प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसदको दुवै सदनबाट पारित भई प्रतिनिधि सभाका तत्कालीन सभामुखज्यूबाट मिति २०७९।०४।१५ मा प्रमाणित गरी तत्कालीन राष्ट्रपतिज्यूसमक्ष प्रमाणीकरणका लागि पेश भएकोमा केही विषयहरूमा ध्यानाकर्षण सहित पुर्नविचारका लागि संघीय संसदमा फिर्ता पठाइएकोमा ध्यानाकर्षण गराइएका विषयहरूमा संघीय संसदका दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः २०७९/०५/२० गते राष्ट्रपतिज्यूसमक्ष पठाइएकोमा हालसम्म उक्त विधेयक ऐन बन्नको लागि प्रमाणीकरण नभएकोले विभिन्न अवस्था र स्थिति समेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको मिति २०८०।०२।१२ को निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मिति २०८०।०२।१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको म.बै. ३२१/६९७४ को पत्रबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु ।” भन्ने व्यहोरा उल्लेख गर्नु भएको छ ।
2 years ago | [YT] | 3
View 0 replies
Prakash
Historical Air Quality Index
(Sensor: Jhaukhel, Changunarayan, Nepal)
2 years ago | [YT] | 1
View 0 replies
Prakash
World Autism Awareness Day (WAAD) aims to spread awareness about Autism Spectrum Disorder (ASD) and the obstacles that people with ASD face every day. Each year, the day is celebrated on April 2 globally to make people aware of the neurodevelopmental disorder that distorts communication and social interaction skills.
****
In recent years, major progress has been made in increasing awareness and acceptance of autism, not least thanks to the many amazing autistic advocates who have worked tirelessly to bring the lived experience of autistic people to the wider world. Additionally, medical professionals, researchers, and academics in many countries are now incorporating the neurodiversity paradigm, coined by sociologist Judy Singer in the late 1990s, in their work.
2 years ago | [YT] | 3
View 0 replies