Nepal Editors Channel Visit गर्ने तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद !! हामी यस च्यानलमा भिडियो मिक्सिंग तथा कम्प्युटर सम्बन्धि अन्य जानकारीहरु राख्ने गर्छौ ! विविध कारणले कम्प्युटर सिक्न बन्चित हुनुभएका दाजुभाई/दिदिबहिनीहरुको लागि भनेर यो च्यानल तयार गरिएको हो ! यो च्यानल मुख्य गरि कम्प्युटर शिक्षा लिने रहर हुदा हुदा बिदेशिन बाध्य दाजुभाई/दिदिबहिनीहरुको लागि परदेशमै रहेर भएपनि आफ्नो फुर्सदको समय सदुपयोग गरि कम्प्युटर सिक्न सक्नुहुनेछ भन्ने हाम्रो उद्देश्य रहेको छ ! त्यस्तै गरि कतिपय साथीहरु आफ्नो अमुल्य समय इन्टरनेटमा रहने अश्लिल सामाग्रीहरु हेर्न खर्चिने गर्नुहुन्छ ! यो च्यानलले त्यस्ता साथीहरुलाई इन्टरनेटको माध्यमबाट पनि धेरै कुराहरु सिक्न सकिन्छ भन्ने आभाष दिलाउनेछ भन्ने विश्वाश लिएका छौ ! आशा छ तपाईहरुले हाम्रो च्यानल लाई शेयेर गरेर त्यस्ता व्यक्तिहरुको माझमा पुर्याएर सहयोग गरिदिनुहुनेछ !
Nepali Editors
hello all
1 year ago | [YT] | 1
View 1 reply