welcome to my channel
You can subscribe my channel to get funny and realistic videos including AI related content


Saurabh life

तपाईंलाई मनपर्यो भने like र subscribe गर्नुहोला।
चुटकिला -०१
(यो नेपाल क्रिकेट र विस्वाकप सँग सम्बन्धित रहेको छ।)
रोहित :सुन न गुलु !
गुलशन:भन्नुस् न दाई के भन्नुचाहनु हुन्छ?
रोहित:सुन्न यो पालीको वर्ल्ड कपमा तिमीले धेरै छका हान्नुपर्छ है!
गुलशन:भइहाल्छ नि...!म चाहिँ छक्का हान्दै गर्छु तपाईं चाहिँ पभेलियनमा बसेर कफी बेच्दै गर्नु होला!
कफी लेलो कफी...

2 weeks ago | [YT] | 1