This is the official YouTube channel of BBC News Nepali.

For BBC Nepali's videos of national and international topics, please subscribe to our channel.


BBC News Nepali

बाङ्ग्लादेशी चुनावी नतिजा तपाईँलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोस्
सम्बन्धित समाचार : bbc.in/46BWrrS
#BBCNepali #BNP #TariqueRahman

2 days ago | [YT] | 85

BBC News Nepali

बिजुली गाडीको भाडा अरू गाडीकै बराबर हुनुपर्छ कि छुट्टै?
पूरा समाचार : bbc.in/4cpe4Pl
#BBCNepali #EV #PublicTransport

2 days ago | [YT] | 78

BBC News Nepali

बाङ्ग्लादेशमा नयाँ प्रधानमन्त्री बन्न लागेका नेतामाथि नातावादको आरोप
पूरा समाचार : bbc.in/4tB3GKv
#BBCNepali #TariqueRahman #BangladeshElection

2 days ago | [YT] | 78

BBC News Nepali

प्राकृतिक स्रोत तथा वित्त आयोगले महानगरहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको छ, तपाईँलाई यो मूल्याङ्कन कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोस्
#BBCNepali #Kathmandu #Biratnagar

2 days ago | [YT] | 34

BBC News Nepali

उस्मान तारिकको शैली ब्याटरका लागि कति खतरनाक?
पूरा समाचार : bbc.in/3Oe8HZo
#BBCNepali #UsmanTariq #PakistanCricket

2 days ago | [YT] | 73

BBC News Nepali

मुम्बईमा संसारभरबाट आएका नेपाली क्रिकेटका समर्थक के भन्छन्?
पूरा समाचार : bbc.in/4kFkQms
#BBCNepali #T20WorldCup #NepalCricket

2 days ago | [YT] | 121

BBC News Nepali

पूर्वी नेपालबाट काठमाण्डू फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास जाँदा उनका समर्थकहरूले सडकमा स्वागत गरेका छन्।

प्रशासनले विमानस्थलवरपर निषेधाज्ञा जारी गरेको भए पनि सयौँ समर्थकहरू विमानस्थलबाहिर भेला भएका थिए।

केही तस्बिरहरू हेर्नुहोस्।

#BBCNepali #GyanendraShah #NepalPolitics

2 days ago | [YT] | 195

BBC News Nepali

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमाएको उनका वकिलले बताएका छन्।

पाकिस्तानको सर्वोच्च अदालतमा पेस गरिएको प्रतिवेदनमा अधिकारीहरूले उनको उचित उपचारका लागि अनुमति नदिएको आरोप लगाइएको छ।

उक्त प्रतिवेदनअनुसार पूर्वप्रधानमन्त्री खानले कैयौँ महिनाअघि नै आँखा मधुरो देख्न थालेको तर प्रशासनले उनलाई आँखामा हाल्ने औषधि मात्र दिएको थियो।

पूरै आँखा देख्न छोडेपछि सुरु गरिएको उपचारका कारण आंशिक मात्रामा मात्रै उनको ज्योति फर्किएको दाबी उनका वकिलको छ।

#BBCNepali #ImranKhan #Pakistan

3 days ago | [YT] | 89

BBC News Nepali

इटलीसँगको हारपछि रोहित पौडेलले जे स्वीकार गरे
पूरा समाचार : bbc.in/3ZBho2n
#BBCNepali #T20WorldCup #NepalCricket

3 days ago | [YT] | 222

BBC News Nepali

इटलीसँगको हारले नेपाली क्रिकेटमा राख्ने तत्कालीन र दीर्घकालीन अर्थ
पूरा समाचार : bbc.in/3ZBho2n
#BBCNepali #T20WorldCup #NepalCricket

3 days ago | [YT] | 49