विज्ञापन, सुचना, र ज्ञानका कुराहरू सबैभन्दा पहिले तपाईलाई !!



❤️👉👉तपाईको विज्ञापन गर्नु परेमा पनि सम्पर्क गर्नुहोला ।। Facebook Id = Surya Dhakal ❤️

Youtube : Sun Light TV
Owner : Surya Dhakal

This channel does not promote or encourage any illegal activities and all content provided by this channel is meant for EDUCATIONAL PURPOSE only.

मेरो अर्को च्यानल technical son पनि रहेको छ , जसमा तपाईंहरूले technical कुराहरू सम्वन्धि जानकारी पाउनुहुनेछ ।



Sun Light TV

जापान सरकारले सन् २०२६ देखि लागू हुने गरी विदेशी कामदार र विद्यार्थीहरूका लागि केही महत्त्वपूर्ण कानुनी परिवर्तनहरू गरेको छ। 'माई नम्बर कार्ड' र 'रेसिडेन्स कार्ड'लाई एकीकृत गरी जुन २०२६ देखि नयाँ 'टोकुतेई जाइर्यु कार्ड' (Special Residence Card) प्रचलनमा ल्याइने भएको छ, जसले सरकारी सेवा र पहिचानलाई सहज बनाउनेछ।

विद्यार्थीहरूका लागि हप्ताको २८ घण्टा काम गर्न पाउने नियम यथावत रहे पनि नयाँ नियमले विश्वविद्यालय वा प्राविधिक विद्यालय (Senmon Gakko) बाट स्नातक गरेकाहरूलाई आफ्नो विषयभन्दा बाहिरका क्षेत्रमा पनि काम खोज्न र भिसा परिवर्तन गर्न सजिलो बनाएको छ। यस्तै, सन् २०२७ देखि लागू हुने 'इएसडी' (Employment for Skill Development) प्रणालीका लागि नेपालले अहिलेदेखि नै तयारी सुरु गरेको छ, जसले हालको प्रशिक्षक कामदार (TITP) मोडललाई विस्थापित गर्नेछ।

प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनले भिसा नियममा थप कडाइ गरे पनि कोम्बिनी र निर्माण जस्ता क्षेत्रमा विदेशी कामदारको माग उच्च रहेकाले दक्ष नेपालीहरूका लागि अवसरहरू थपिने देखिन्छ।

#JapanNewRules2026

3 weeks ago | [YT] | 6

Sun Light TV

3 weeks ago | [YT] | 7

Sun Light TV

केहि भन्नु छ ।💪🇳🇵

4 months ago | [YT] | 43

Sun Light TV

जापानमा विदेशी बासिन्दाको सङ्ख्याले रेकर्ड तोड्यो, नेपालीको सङ्ख्या टप १० भित्र !

जापानमा वैधानिक रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूको सङ्ख्या बढेर ३९ लाख ५६ हजार ६१९ पुगेको छ, यो इतिहासमै सबैभन्दा बढी हो।

यो तथ्याङ्क अध्यागमन सेवा एजेन्सीले जुन २०२५ को अन्त्यसम्मको आधारमा सार्वजनिक गरेको हो, जसले श्रम अभावको सामना गरिरहेको जापानमा विदेशी कामदारहरूको बढ्दो आवश्यकतालाई दर्साउँछ। नेपाली नागरिकहरूको सङ्ख्या पनि १७.२ प्रतिशतले बढेको छ र नेपाल शीर्ष १० ठूला विदेशी समुदायभित्र पर्न सफल भएको छ। योसंगै हाल नेपालीको संख्या २ लाख ७३ हजार २ सय २९ पुगेको छ ।

स्थायी बासिन्दा, इन्जिनियर, मानविकी विशेषज्ञ र 'तोकुतेइ गिनोउ' भिसामा रहेकाहरूको सङ्ख्यामा विशेष वृद्धि देखिएको छ। श्रम बजारमा आएको यो परिवर्तनले जापानमा रहेका दक्षिण एशियाली तथा अन्य आप्रवासी कामदारहरूको महत्त्व झन् बढेको छ।

4 months ago | [YT] | 1

Sun Light TV

Breaking News:
आईसीसी टी-२० विश्वकप एसिया एन्ड ईएपी छनोट -सुपर सिक्समा नेपालले युएईलाई 141 को लक्ष्य दिएको थियो ।

4 months ago | [YT] | 25

Sun Light TV

अद्भुत प्रदर्शन गर्दै युएईलाई हराउँन महत्वपूर्ण भूमिका निभाउने दिपेन्द्रसिंह ऐरी बने ‘म्यान अफ द म्याच’! 🏏👏🇳🇵

Photo Source : Hamrokhelkud

4 months ago | [YT] | 148

Sun Light TV

अब हामी फेरि सुरूवात गर्नेछौ ।❣️

5 months ago | [YT] | 19

Sun Light TV

5 months ago | [YT] | 7

Sun Light TV

survey :
हाम्रो युटव मार्फत japanises language सिक्न चाहानुहुन्छ भने 1 लाई गरेर जानुहोला ।

5 months ago | [YT] | 7

Sun Light TV

सुन्दर सहर बनाउने परिश्रमी हातहरू: काठमाडौँको सडकका भित्ताहरूमा विभिन्न किसिमका संस्कृति, इतिहास र सभ्यता झल्किने रङ्गीन चित्रहरू हामीले देख्दै आएका छौँ । हो, त्यही चित्र बनाउँदै सहरको सौन्दर्य बढाउन विगत १ वर्षदेखि निरन्तर खटिरहनुभएका उहाँहरू हुनुहुन्छ, रसिक राज, डिबी भण्डारी, जीवन तामाङ र सागर निरौला । सहरलाई सुन्दर बनाउँदै आफ्नो सपना साकार गर्दै आउनुभएका उहाँहरू भन्नुहुन्छ, "सङ्घर्ष गर्ने हो भने हाम्रो भविष्य यहि देशमा सुन्दर छ ।" ❤️

Pic & Story. Suresh Timalsina

11 months ago | [YT] | 34