Rk Entertainment Pvt Ltd.is the official YouTube channel of Bagmati Online TV. Bagmati Online TV is one of the biggest libraries of exclusive Nepali Cinema related content & some others interesting content as well. With the hottest entertainment news, features, countdowns, music, Web serail , Document ,flim ,trends, celebrity interviews and reviews; Bagmati Online TV is a channel of choice for millions around the world.
Bagmati Online Tv
हार्दिक श्रध्धाञ्जली
नेपाली तथा वलिवूड सिने क्षेत्रका वरिष्ठ कलाकार 'राते काईला' उपनामले नेपाली सिने क्षेत्रमा प्रसिद्द श्रद्देय सुनिल थापा अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र क्षेत्रमा अपुरणीय क्षति भएको छ । नेपाली चलचित्र उद्दोगले फेरि अर्को एक धरोहर, महान् कलाकार, मुर्धन्य व्यक्तित्व गुमाएको छ। कला क्षेत्रमा उहाँले दिनु भएको योगदान सदैव अमिट बनेर रहने छ । भावपूर्ण श्रद्धाञ्जली आदरणीय बरिस्ठ कलाकार सुनिल थापा ज्यु, हजुरको आत्माको वैकुण्ठ वास होस्!
1 week ago | [YT] | 18
View 2 replies
Bagmati Online Tv
सरस्वती पूजा 📚🌼
सरस्वती पूजा ज्ञान, विद्या, बुद्धि, कला र संगीतकी देवी माता सरस्वतीको आराधना गर्ने महत्वपूर्ण हिन्दू पर्व हो। यो पूजा प्रायः वसन्त पञ्चमीका दिन मनाइन्छ, जसले वसन्त ऋतुको आगमन र नयाँ सृजनाको संकेत गर्छ।
सरस्वती देवीको महत्व
माता सरस्वतीलाई सेतो वस्त्रधारी, वीणा धारण गरेकी देवीका रूपमा चित्रण गरिन्छ। सेतो रंगले शुद्धता, ज्ञान र सत्यको प्रतीक मानिन्छ। उहाँ ज्ञान, वाणी, संगीत र कलाको स्रोत हुनुहुन्छ।
पूजा गर्ने परम्परा
यस दिन विद्यार्थीहरूले किताब, कापी, कलम, वाद्ययन्त्र आदि पूजा गर्छन्। धेरै ठाउँमा साना बालबालिकालाई पहिलोपटक अक्षर लेखाउने अक्षरारम्भ (विद्यारम्भ) संस्कार पनि गरिन्छ। पूजा पछि प्रसाद वितरण गरिन्छ।
किन सरस्वती पूजा मनाइन्छ?
ज्ञान र विवेक बिना जीवन अधुरो हुन्छ भन्ने मान्यताका आधारमा सरस्वती पूजा मनाइन्छ। यसले अध्ययनमा लगनशीलता, अनुशासन र सृजनशीलता बढाउने विश्वास छ।
समाजमा महत्व
विद्यालय, कलेज र शैक्षिक संस्थामा यो पूजा विशेष रूपमा मनाइन्छ। यसले शिक्षा, संस्कृति र संस्कारलाई संरक्षण गर्न मद्दत गर्छ।
🌸 माता सरस्वतीको कृपाले सबैमा ज्ञान, विवेक र उज्यालो भविष्य प्रदान होस्। 🙏
3 weeks ago | [YT] | 15
View 0 replies
Bagmati Online Tv
काे बन्नला याे पाली प्रधानमन्त्री..?
3 weeks ago | [YT] | 6
View 0 replies
Bagmati Online Tv
जाद्राे अब कस्ताे कथा हेर्नू चाहानु हुनु हुन्छ।
3 weeks ago | [YT] | 2
View 0 replies
Bagmati Online Tv
झापा ५ कस्ले बाजि मार्ला..?
१.बालेन शाह
२.केपी आेली
3 weeks ago | [YT] | 1
View 0 replies
Bagmati Online Tv
जिन्दगी कतिबेला सकिन्छ कस्लाई के थाह!
इन्डियन आइडल सिजन ३ बिजेता गायक प्रशान्त तामाङको दिल्लीमा निधन भएको
पत्याउनै नसकिने दुखद खबर छ
उनले तीन दिन अघि मात्रै सागितिक कार्यक्रम गरेका थिए
प्रशान्तले नेपाली फिल्म खेल्नुका साथै हिट नेपाली गित असारे महिनामा पानीले रुझाउने,जाउला रेलैमा सरर ,मन साइली ,सिरिम सिरी ,रातो रानी ,आफ्नालेनै घात गर्दा लगाएत दर्जनौ गीत गाएका छन। जिन्दगीको भर छैन कतिबेला के हुन्छ ,अब हार्दिक श्रद्धाञ्जली बाहेक के नै लेख्न सकिन्छ मृतात्माको चिर शान्तिको कामना rest in peace singer prashant tamang 😭🥹
1 month ago | [YT] | 22
View 0 replies
Bagmati Online Tv
सबैले हेरेर माया गर्दिनु हाेला।
https://youtu.be/JR29x2ziqAM?si=BrQEW...
1 month ago | [YT] | 3
View 0 replies
Bagmati Online Tv
अब हजुरहरूकाे माझ Official Music Video " तिमीबाट टाढा हुदैछु । छिट्टै आउँदै छ। सबै हेरे साथ दिनु हुन्छ। अाशा गर्दछाै ।
1 month ago | [YT] | 34
View 5 replies
Bagmati Online Tv
हजुरहरूकाे माझ छिट्टै The Matra Band काे " सधै सधै " गित लिएर आउँदै छ। प्रतीक्षा गर्नु हाेला।
1 month ago | [YT] | 32
View 4 replies
Bagmati Online Tv
https://youtu.be/pxuUEgQWxGI
4 months ago | [YT] | 2
View 0 replies
Load more