नमस्कार साथीहरू, हाम्रो यस 'Technical View' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य YouTube, Online Earning, Share Market, Banking, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई टेकनाेलाेजीमा विशेष रुचि छ भने कृपया 'Technical View' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद
For Personal Query अति महत्वपूर्ण कामकाेलागी मात्र:
instagram: @technicalview71
Myself : Krishna Ghimire
From: Kapilvastu, Nepal
प्रायोजक वा व्यापार सोधपुछका लागि:
For Sponsors or Business inquiries:
dearkrishna75@gmail.com
यस इमेलको साथ कुनै प्राविधिक सहयाेग पाइने छैन।
Technical View
साथीहरूकाे Opinion मान्दै च्यानलमा सबैजसाे काम लाग्ने Topic मा Content Create गर्ने प्रयास गर्ने छु । Opinion काे लागी धन्यवाद ।
7 hours ago | [YT] | 30
View 0 replies
Technical View
साथीहरू Channel मा आगामी समयमा कुन–कुन Category का भिडियो राख्दा हुन्छ हजुरले Opinion दिनुहाेला ?
5 days ago | [YT] | 83
View 12 replies
Technical View
Ahile Live Basdai Chu Sabai Jana Aaunuhola hai
1 month ago | [YT] | 75
View 5 replies
Technical View
प्राविधिक कारणले गर्दा आजको लाइभ आउन सकिएन Next Live बस्दा जानकारी गराउने छु । सबैमा न्यानाे माया र धन्यवाद !
1 month ago | [YT] | 65
View 2 replies
Technical View
“हजुरहरूको साथ, समर्थन र माया ले Technical View Channel को समस्या समाधान भएको छ र अब म फेरि हजुरहरू माझ नयाँ भिडियोको साथ उपस्थित हुनेछु। हजुरहरूको धैर्यताको लागि धेरै धेरै धन्यवाद।”
3 months ago | [YT] | 128
View 15 replies
Technical View
केहि दिनअघि Technical View को Subscriber र शुभचिन्तक प्रेम भाईसंग भेट हुदाको तस्बिर अहिले वहाको Channel Monetize भएको छ। बधाई छ वहालाई।
6 months ago | [YT] | 1,821
View 90 replies
Technical View
Welcome to Community Post
7 months ago | [YT] | 377
View 35 replies
Technical View
भैरहवा Eye Check Up गराउदा भेट हुनुभएका subscriber साथीहरूसंग एउटा Click
8 months ago | [YT] | 936
View 42 replies
Technical View
हामीले यस कठिन समयमा उहाँलाई जे जसरी हुन्छ सहयोग गर्नुपर्छ र हामीले भगवानसँग प्रार्थना गर्नुपर्छ कि उहाँ चाँडै निको हुनुहोस् । Get Well Soon Onic Sir
https://youtu.be/iKQxUPqP7jg?si=9RC8b...
8 months ago | [YT] | 69
View 3 replies
Technical View
तपाइले कुन माध्यमबाट धेरैजसाे QR Payment गर्नुहुन्छ?
8 months ago | [YT] | 168
View 13 replies
Load more