Everything news, live commentary, scorecard related to cricket, Football and other sports.Also you can get detailed analysis, exclusive interview and news about different country leagues about cricket. Whether you love cricket too much or just follow it sometimes we give a glimpse into matches before They happen. Make yourself part of Sports pariwar so, that you won't miss the news of Sports . This is Sports Pariwar which gives you
sports nepal
अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई पाकिस्तान सुपर लिगमा इस्लामावादले ६० लाख पाकिस्तानी रुपैयाँ (३१ लाख नेपाली रुपैंया) खर्चेर अनुबन्ध गरेको छ।
1 week ago | [YT] | 221
View 2 replies
sports nepal
माल्दिभ्सको टिम HURRA CC लाई 3-0 को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब(NPC) CAVA महिला भलिबल लिग 2025 मा पोल B को Runner Up हुँदै सेमिफाइनल प्रवेश गर्न सफल बधाई छ टिम NPC
1 week ago | [YT] | 283
View 12 replies
sports nepal
नेपाल पुलिस क्लबले काभा महिला लिगको आफ्नो पहिलो खेलमा आज Uzbekistan को हुमो भलिबल क्लब माथि ३-१ सेटमा जित निकाल्दै बिजयि शुरुवात गरेको छ । बधाई छ
2 weeks ago | [YT] | 273
View 4 replies
sports nepal
थाइल्याण्डमा भएको साफ फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेलमा भुटानलाई हराएको छ।
3 weeks ago | [YT] | 164
View 0 replies
sports nepal
थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा नेपालले बङ्गलादेश शानदार जित निकाल्न सफल भएको छ
4 weeks ago | [YT] | 157
View 2 replies
sports nepal
थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा नेपाललाई माल्दिभ्सले हराएको छ।
4 weeks ago | [YT] | 49
View 0 replies
sports nepal
थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई ५-१ ले हराएको छ।
1 month ago | [YT] | 163
View 3 replies
sports nepal
थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा नेपाल र पाकिस्तानले बराबरी खेलेका छन्।
1 month ago | [YT] | 71
View 0 replies
sports nepal
थाइल्याण्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपाल र भारतबीचको खेल बराबरीमा टुंगिएको छ।
1 month ago | [YT] | 107
View 2 replies
sports nepal
थाइल्यान्डमा सुरु भएको साफ फुटसल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले आज आफ्नो पहिलो खेलमा श्रीलंकालाई २-१ ले हराएको छ। नेपाली महिला टोलीले अहिले सम्म २ खेलमा एकमा जित र अर्कोमा बराबरी खेलेको छ
1 month ago | [YT] | 79
View 0 replies
Load more