Truly Cricket News, Cricket Updates! All information about cricket! Nepal Cricket News, Nepali Cricket Team For T20 2026 World Cup: Kushal Bhurtel, Aasif Sheikh, Anil Shah, Rohit Kumar Poudel (C), Kushal Malla, Sandeep Jora, Dipendra Singh Airee, Gulshan Jha, Karan KC, Sompal Kami, Sandeep Lamichhane, Sagar Dhakal, Abhinash Bohora, Pratis GC, Kamal Singh Airee. nepal premier league, cricket news of nepal, nepali cricket news, nepal cricket news, npl news, cricket reviews, podocast of cricketers, new nepali cricket news, nepali news, nepal news, players podocast, sports news, nepal cricket live match, nepali cricket match news, nepal cricket game news, nepali cricket updates, Subhankar mishra, espncricinfo, cricnepal, cricket nepal, cwc league 2 live, cricket world cup, head to head of nepal, nepal team review, nepal player reviews, sportstak, nepal cricket, www.cricketkitchen.com,


Cricket Kitchen

कप्तान शाई होप को अर्धशतक तथा पेसर जासन होल्डरको ४ विकेटको योगदानमा वेस्ट ईन्डिजले नेपाललाई ९ विकेटले हराएको छ। १३४ रनको लक्ष्य West Indies ले मात्र १५.२ ओभरमा प्राप्त गरेको हो । Nepal ले बिश्वकप २०२६ मा लगातार तिन खेल गुमाएको छ। लगातार तेस्रो जित सँगै वेस्ट ईन्डिज सुपर ८ मा प्रबेश गरेको छ भने नेपाल सुपर ८ बाट बाहिरिएको छ ।
#NepalCricket #Nepalcricketnews #T20WorldCup #T20WorldCup2026 #cricketkitchen #nepalvswestindies

21 hours ago | [YT] | 198

Cricket Kitchen

बिश्वकप २०२६ को तेस्रो खेलमा वेस्ट ईन्डिजसँग ७ ओभरमा २४ रन बनाएर ४ विकेट गुमाउदै सङघर्ष गरिरहेको नेपालले त्यसपछिका १३ ओभरमा १०९ रन बनाएको छ । दिपेन्द्र सिंह ऐरी अर्धशतक प्रहार गरे । सोमपालको आक्रामक २६ रनको पारी तथा दिपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्यतमा नेपालले वेस्ट ईन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
#nepalvswestindies #nepalcricketnews
#cricketkitchen #T20WorldCup2026

22 hours ago | [YT] | 69

Cricket Kitchen

नेपाल ३० रनले पाकिस्तानसँग पराजित
थाईल्याण्डमा आजबाट (13 फेब्ररवरी) देखि सुरु भएको वुमन्स एसिया कप राईजिङ स्टार्समा नेपालले खराब सुरुवात गरेको छ। प्रतियोगिताको उदघाटन खेलमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित हुन पुगेको छ। पहिलो ब्याटिङ गरेर पाकिस्तानले १३८ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल मात्र १०७ रनमा रोकिन पुग्यो । नेपालका लागि कविता बिन्दु रावलले ३७, सिता राना मगरले १९ तथा कविता कुँवरले १८ रन बनाए । बलिङ तर्फ कविताले २ विकेट लिदाँ मनिषा उपाध्याय, रिया शर्मा सिता राना मगर र रुविना क्षेत्रीले १ १ विकेट प्राप्त गरे । नेपालको समुहमा पाकिस्तान ए, ईन्डिया ए र युएई सहित चार टोली रहेका छन् । शिर्ष दुईमा रहने टोलीहरु सेमिफाइनल प्रबेश गर्नेछन्।
#asiacuprisingstars #nepalwomencricket #NepalCricket #Nepalcricketnews #cricketkitchen #NepalVsPakistan

2 days ago | [YT] | 223

Cricket Kitchen

नेपालले ईटालीसँगको खेलमा १० विकेट लज्जास्पद हार बेहोरेको छ। टस हारेर पहिले ब्याटिङ गरेका नेपालले ईटालीसँग पुरा २० ओभर पनि खेल्न सकेन । १९ं.३ ओभरमा अलआउट भएको नेपालले ईटालीलाई मात्र १२४ रनको लक्ष्य दिएको थियो । मुम्बईको ब्याटिङमैत्री वान्खडे क्रिकेट मैदानमा सो स्कोर ईटालीले कुनै पनि विकेट नगुमाईकन प्राप्त गरेको थियो । नेपाल आज ईटाली सामु ब्याटिङ, बलिङ र फिल्डिङ तिनवटै क्षेत्रमा निरिह देखिएको थियो ।
#Nepalcricketnews #nepalvsitaly #cricketkitchen #T20WorldCup2026 #NepalCricket

3 days ago | [YT] | 117

Cricket Kitchen

ईटाली बिरुद्ध, बिश्वकप २०२६ को खेलमा नेपालले कुन प्लेईङ ११ उतार्नु पर्ला?
कसको सम्भावना कति भिडियोमा हेर्नुहोस्: https://www.youtube.com/watch?v=s6xYB...
#nepalvsitaly #T20WorldCup #cricketkitchen #NepalCricketTeam #T20WorldCup2026 #nepalsquad

4 days ago | [YT] | 170

Cricket Kitchen

नेपालले बिश्वकप २०२६ अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । ईटालीसँग हुने यो खेल नेपाली समय अनुसार दिनको ३ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो सुपर ८ को सम्भावनालाई जिवितै राख्नका लागि यो खेल जित्नैपर्ने अबस्थामा रहेको छ।
#nepalvsitaly #T20WorldCup2026 #cricketkitchen #NepalCricket #NepalCricketTeam

4 days ago | [YT] | 174

Cricket Kitchen

बिगब्यास लिगको एक टोली सिड्नी थन्डर्सले नेपालसँग केहि खेलहरु खेल्ने बिषयमा आफ्नो क्लबमा छलफल भईरहेको जनाएको छ। यो कुराले सार्थकता पाए सिड्नी थन्डर्स नेपालमा नै आएर खेल्ने सम्भावना उच्च रहेको छ ।
#nepalcricketnews #T20WorldCup2026 #sydneythunder #nepalcricketteam #cricketkitchen

4 days ago | [YT] | 247

Cricket Kitchen

अफगानिस्तान र दक्षिण अफ्रिकाबिच भएका टि २० बिश्वकपको खेलमा दुईपटक सुपर ओभर पश्चात मात्र नतिजा निस्कीएको छ। नियमित ओभरमा दुबै टोलीले १८७ रन बनाएका थिए । पहिलो सुपर ओभरमा पनि दुबै टोलीले समान १७ रन बनाएका थिए । दोस्रो सुपर ओभरमा भने दक्षिण अफ्रिकाले २३ रन बनाएको थियो । २४ रनको लक्ष्यका साथ मैदानमा आएको अफगानिस्तान १९ रनमा रोकिएको थियो ।
Pre Match Analysis of Nepal vs Italy Match click here: https://www.youtube.com/watch?v=s6xYB...
#T20WorldCup2026 #SuperOver #SAvsAFG #Nepalcricketnews #cricketkitchennews #cricketkitchen

4 days ago | [YT] | 81

Cricket Kitchen

पहिलो खेलमा शक्ति गौचन तथा दोस्रो खेलमा राहुल बिश्वकर्मा प्लेयर अफ दि म्याच भएका थिए ।
बिश्वकप 2026 मा नेपाल र ईटालीको अबस्था कस्तो छ? पुरा रिपोर्टका लागि लिंकमा क्लिक गर्नुहोस्: https://www.youtube.com/watch?v=s6xYB...

#nepalvsitaly #T20WorldCup2026 #NepalCricket #Nepalcricketnews #cricketkitchen

5 days ago | [YT] | 84

Cricket Kitchen

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटकमा क्रममा कप्तान इन्दु बर्मा घाइते भएपछि पुजालाई कप्तानीको जिम्मेवारी दिइएको छ ।

5 days ago | [YT] | 203