Easy Kitchen Recipes

Welcome to the official Easy Kitchen Recipes YouTube channel. Here I am trying to present the food that you love and can be cooked in very short time, My channel mostly present simple, easy and authentic Nepali food recipes along with the recipes from around the world.
Please subscribe my channel for new recipes and tips for better cooking with the available stuffs in your kitchen. follow us on our social media accounts below.


Easy Kitchen Recipes

नमस्ते साथीहरू! आज हामीले बनायौँ हरियो केरउ (मटर) को फत्के अचार बिल्कुलै नयाँ तरिकाले। यो अचार भात, ढिँडो वा चिउरासँग खाने हो भने स्वाद अझै झन् मज्जाले आउँछ। 😋
https://www.youtube.com/watch?v=rdmFU...

🔥 अब तपाईंको पालो!
Comment मा लेख्नुहोस्:
“तपाईंलाई मनपर्ने अचार कुन हो?”
हामी तपाईंको सुझाव अनुसार अर्को रमाइलो रेसिपी तयार गर्नेछौँ।

👍 भिडियो मन परे Like, Share र हाम्रो Easy Kitchen Recipes लाई Subscribe गर्न नबिर्सनुहोस्!

#HariyoKerau #FattkeAchar #NepaliRecipe #EasyKitchenRecipes #HomemadeAchar #GreenPeasAchar

14 hours ago | [YT] | 12

Easy Kitchen Recipes

आज इस्कुसलाई अलि फरक स्टाइलमा पकाएँ 😋
इस्कुस को तरकारी – माछा जस्तै स्वादमा!
https://www.youtube.com/watch?v=Rwn5p...

साधारण इस्कुसलाई मसला मिलाएर झोलिलो र मज्जाले तयार गरेको छु। भात, ढिडो वा रोटी सँग खान एकदम राम्रो कम्बो हुन्छ।

तपाईं इस्कुस कसरी पकाउनुहुन्छ?
👉 कमेन्टमा आफ्नो तरिका लेख्नुहोस्।
👉 अर्को भिडियोमा कुन रेसिपी हेर्न चाहनुहुन्छ?

#IskusKoTarkari #ChayoteRecipe #NepaliStyle #EasyKitchenRecipes

2 days ago | [YT] | 16

Easy Kitchen Recipes

आजको नयाँ रेसिपी अपलोड भयो 🎉
छिटोमिठो बन्ने हरियो मटर र अण्डा को तरकारी 🟢🥚
व्यस्त समयमा पनि सजिलै बनाउन मिल्ने, मिठो र झट्ट तयार हुने यो तरकारी भात, रोटी वा चिउरासँग एकदमै स्वादिष्ट लाग्छ 😋
भिडियो हेरेर एकपटक अवश्य ट्राइ गर्नुहोस् अनि कमेन्टमा भन्नुहोस् कस्तो लाग्यो? ❤️
👉 अर्को कुन रेसिपी हेर्न चाहनुहुन्छ? तपाईंको सुझाव नै हाम्रो अर्को भिडियो हुनेछ!
#HariyoMatar #AndaTarkari #EasyKitchenRecipes #NepaliRecipe
https://www.youtube.com/watch?v=28bAU...

6 days ago | [YT] | 11

Easy Kitchen Recipes

🥬😋 यो रायोको सागबाट बन्ने फत्के अचार खानु भयो त?
एकपटक ट्राइ गर्नुभयो भने फेरि फेरि खान मन लाग्ने स्वाद ❤️
👉 तपाईंले बनाउनु भयो कि भएन? कमेन्टमा लेख्नुहोस् 👇

1 week ago | [YT] | 19

Easy Kitchen Recipes

👩‍🍳❤️ Namaste Everyone!
आजको रेसिपी तपाईंलाई कस्तो लाग्यो?
Comment गरेर भन्नुहोला है 😊
अर्को कुन परिकार बनाउँदा राम्रो होला? 👇
#EasyKitchenRecipes #NepaliRecipe #FoodLovers

1 week ago | [YT] | 17

Easy Kitchen Recipes

🌿🍽️ नयाँ भिडियो आएको छ! 🍽️🌿
आज मैले सागबाट बन्ने स्वादिलो नयाँ परिकार साग पकौडा तरकारी बनाएको छु।
घरमै सजिलै बनाउन सकिने यो रेसिपी एकपटक अवश्य ट्राइ गर्नुहोस्। 😍

👉 भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुस्।
तपाईंलाई कस्तो लाग्यो? अर्को कुन रेसिपी हेर्न चाहनुहुन्छ? 💬

Like 👍 | Share 🔁 | Subscribe ❤️
धन्यवाद Easy Kitchen Recipes लाई माया गर्नु भएकोमा 🙏

3 weeks ago | [YT] | 9

Easy Kitchen Recipes

🥔✨ नयाँ भिडियो अपलोड भयो! ✨🥔
आजको भिडियोमा छिटो र सजिलो तरिकाले बनाउने हेल्दी तरूलको स्वादिलो परिकार देखाएका छौं। 😍

घरमै सजिलै बनाउन मिल्ने यो रेसिपी एकपटक अवश्य ट्राइ गर्नुहोस्।
👉 तपाईंलाई कस्तो लाग्यो? Comment मा लेख्नुहोस्।

📌 पूरा भिडियो हेर्नुहोस्
👍 Like | 🔔 Subscribe | 📢 Share

#TarulRecipe #HealthyFood #EasyKitchenRecipes #NepaliRecipe #HomeCooking

3 weeks ago | [YT] | 4

Easy Kitchen Recipes

आजको भिडियोमा हामीले नंयॅा परिकार काउली को अचार सजिलो तरिकाले बनाउने विधि देखाएका छौं। 🥦✨
यो अचार स्वादले भरिपूर्ण, मसलेदार र निकै स्वादिष्ट हुन्छ। भात, चिउरा, रोटी वा ढिडोसँग खान निकै मज्जा लाग्छ।

घरमै उपलब्ध सामग्री प्रयोग गरेर छिटो बनाउन सकिने यो अचार तपाईंले एक पटक बनाएपछि बारम्बार बनाउन चाहनुहुनेछ। 😊
यदि तपाईंलाई सजिलो, घरेलु र परम्परागत नेपाली रेसिपी मन पर्छ भने भिडियो अन्त्यसम्म हेर्नुहोस्।

📌 भिडियो मन परेमा Like गर्नुहोस्
📌 नयाँ–नयाँ रेसिपीका लागि Channel Subscribe गर्नुहोस्
📌 तपाईंले हेर्न चाहनु भएको रेसिपी तल Comment मा लेख्नुहोस् ✍️
link: https://www.youtube.com/watch?v=LsFal...

धन्यवाद 🙏
Easy Kitchen Recipes

4 weeks ago | [YT] | 16

Easy Kitchen Recipes

🌿 माघे संक्रान्ति बिशेष 🌿
आजको रेसिपी 👉 तरूल (Tarul) बाट बनाइएको परम्परागत स्वादिलो परिकार 🥔✨
जाडो मौसममा स्वास्थ्यका लागि फाइदाजनक र बनाउन पनि एकदमै सजिलो।
https://www.youtube.com/watch?v=lZ1OL...
🙏 तपाईंको घरमा तरूलबाट कुन–कुन परिकार बनाइन्छ?
💬 कमेन्टमा लेख्नुस्, तपाईंको सुझाव अनुसार अर्को भिडियो ल्याउनेछु।

❤️ भिडियो मन परे Like गर्नुहोस्
🔔 नयाँ–नयाँ नेपाली रेसिपीका लागि Easy Kitchen Recipes लाई Subscribe गर्न नबिर्सनुहोला।

1 month ago | [YT] | 15

Easy Kitchen Recipes

❄️ जाडोमा जिउ दुख्ने समस्या छ ?
आजको रेसिपी 👉 चम्सुरको खिर 🥣

यो भिडियो हेर्नुहोस् र comment मा लेख्नुहोस् 👇
👉 तपाईं जाडोमा कुन घरेलु खानेकुरा खानुहुन्छ?

तपाईंको सुझाव अनुसार अर्को भिडियो ल्याउनेछु 😊
– Easy Kitchen Recipes ❤️
https://www.youtube.com/watch?v=w1xFd...

1 month ago | [YT] | 40