Swaad Sansaar Eating Channel

स्वादको कुरा गर्दा हामी कन्जुस्याइँ गर्दैनौं! 😋
Swaad Sansaar मा तपाईंलाई भेट हुन्छ नेपाली खानाका विविध स्वादहरूसँग — Local dish, street food, homemade vibes, र रमाइला mukbangs!

🎥 Presented by: SATHY TMI Team
🍽️ Content: Nepali Food Vlogs | Mukbang | Reaction | Local Flavors

🙌 हरेक एपिसोडमा हुन्छ: ✅ खाना + हाँसो
✅ साथीहरूको real reaction
✅ Local taste को celebration

👉 Subscribe गर्नुहोस्, स्वाद र साथको यो यात्रा मिस नगरौँ!
#SwaadSansaar #NepaliFoodLovers


Contact mail :- sushanttamu62629@gmail.com