Nepali share bazar information center

नमस्कार सम्पुर्ण साथीहरु, हाम्रो यस 'NESBIC' (Nepali Share Bazar Information center) च्यानलमा तपाई हरुलाई हार्दिक स्वागत गर्दछौ।

नेपालको शेयर बजार र यसले तय गरेका आरोह अबरोह हरुको विश्लेषण, सत्य र तथ्य जानकरीहरु साथै नया र ताजा समचारहरु, तपाईहरु समक्ष्य प्रस्तुत गर्नेछौ।
शेयर बजारको बारेमा सुन्न र हेर्न, साथै IPO को बारेमा जानकारी लिनको लागी हाम्रो च्यानलाई SUBSCRIBE गर्न नभुल्नु होला।
धन्यबाद
Nepali Share Bazar information center


Never depend on a single income. make and investment to create a second source. - Warren Buffet

There are no bad business and investment opportunities, but there are bad entrepreneurs and investors. -Robert kiyosaki